नापी कार्यालय गाेरखाकी एक महिलामा काेराेना सङ्क्रम

आइतवार, भदौ २८, २०७७
0
186

भदाै २८ गाेरखा । नापी कार्यलय गाेरखामा कार्यरत ३० वर्षिय एक महिलामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परीक्षणमा उनी सहित गाेरखाका ७ जनामा सङ्क्रम पुष्टि भएकाे जिल्ला स्वास्थ्य कार्यालय गाेरखाले जनाएकाे छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here