गोरखाका शहिद लखन १ बक्राङ कुसुण्डेका एक पुरुषमा कोरोना संक्रमण

सोमवार, असाेज १२, २०७७
0
192

असोज १२, गोरखा ।

उपचारका लागि भरतपुर  गएका गोरखाका शहिद लखन १ बक्राङ कुसुण्डेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

शहिद लखन गाऊँपालिका वडा नम्वर १ कसुण्डेका ५६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।  चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here