शहिद लखनका एक युवाकाे उपचारको क्रममा अस्पतालमा निधनसँगै काेराेना पुष्टि

मङ्लबार, असाेज २७, २०७७
0
409

असाेज २७, गाेरखा । शहिद लखन गाउपालीका वडा-८ बुङकोट हटिया हाल शहिद लखन गापा-वडा-७ बुङकोट खाब्दि भन्ज्याङ निवासी  ३५ वर्षिय युवाकाे काठमाण्डाैमा उपचारकाे क्रममा आज निधन भएकाे छ ।

सामान्य रिङ्गटा लागेका युवालाइ उपचारका लागि अस्पताल लगिएकाे र टाउकाकाे अप्रेसन गरी आराम गरिरहेकाे अवस्थामा आज उनकाे निधन भएकाे उनकाे परिवारले बताएकाे छ ।

निधन पछि पिसिआर परीक्षण गर्दा काेराेना भाइरस पाेजेटिभ देखिएकाे स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्  ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here