भिडियो रामबाबु गुरूङको “साइली” युट्युवमा By Admin - बिहिबार, कार्तिक २७, २०७७ प्रकाशित मिति : 0 437 काठमाण्डाैं । दयाहाङ राइ, मेनुका प्रधान, गाैरव पहारी लगायत कलाकारहरूको अभिनय रहेको नेपाली चलचित्र “साइली” युट्युवमा रिलिज भएकाे छ । रामबाबु गुरूङको लेखन र निर्देशनमा बनेको चलचित्रलाइ OSR Digital ले युट्युवमा रिलिज गरेको हो । भिडियो: