शहिदलखन र आँवुखैरेनीमा दुइ जना काेराेना सङक्रमित थपिए

शुक्रबार, बैशाख २४, २०७८
0
130

आँबुखैरेनी, २४ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकाको १/१ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। भरतपुर अस्पतालको अस्थायी कोभिड प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ।

संक्रमित हुनेहरुमा तनहुँ आँबुखैरेनी गाउँपालिका ३ का २३ वर्षका पुरुष र गोरखाको शहिद लखन गाउँपालिका ३ का २६ वर्षिय पुरुष रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here