पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

आइतवार, असार ६, २०७८
0
188

पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा दायर गरेकाे रिटमा अन्तरिम आदेश जारी गरेकाे छ  ।

रिटमा अन्तरिम आदेश दिँदै सम्मानीत सर्वोच्च अदालतले पहिलो खोप लगाएका पत्रकारलाई दोस्रो र पहिलो खोप नलगाएका पत्रकारलाई पहिलो खोप उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here