अजिरकाेट गाउँपालिकाकाे वित्तिय प्रगति ८२.८३ प्रतिशत

गोरखा, २६ असार । गोरखाको अजिरकोट गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ मा बित्तीय प्रगति ८२ प्रतिशत भन्दा धेरै हासिल गरेको छ । चालु आर्थिक बर्षमा चालु खर्च तथा पूँजीगत खर्चमा गरी कुल ८२.८३ बजेट खर्च गर्न सफल भएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । (more…) पुरा पढौ

बुटारमा दशैँ सम्म बेलिव्रिज बन्ने, पायलिङ मेसिन त्रिशुली

गाेरखा । जिल्लाकाे गण्डकी गाउँपालिका वडा नम्वर १ स्थित बुटार र चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्वर ३ चुम्लिङटार जाेड्ने बेलिव्रिज निर्माणका लागि पायलिङ मेसिन त्रिशूली नदी पार गराइएको छ । मेसिन तार्न पटक पटक प्रयास गर्दा चौँथाे पटक सफल भएको सिइ कन्स्ट्रक्सनका इन्जिनियर गणेश लम्सालले बताए । [video width="1920" height="1080" mp4="http://manasalu.com/wp-content/uploads/2023/05/VID_20230509_120217.mp4"][/video] आज मेसिन पार भएको छ, भाेलिबाट खन्ने काम सुरु हुन्छ । साइडमा आवश्यक डण्डि, सिमेन्ट, गिटि, बालुवा, अन्य यन्त्र उपकरण तयारी अवस्थामा रहेकाे उनले बताए । मेसिन पार गराउन… पुरा पढौ

आँवुखैरेनी साँस्कृतिक महाेत्सवमा आज रचना रिमालकाे प्रस्तुति रहने

आँवुखैरेनी । आँवुखैरेनीमा चलिरहेकाे दाेस्राे साँस्कृतिक महाेत्सवमा आज गायिका रचना रिमालकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ । (more…) पुरा पढौ

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट र बन्द प्रशिक्षणको कार्यतालिका सार्वजनिक

पोखरा १, भदौं । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी खेलकुद परिषदले छनोट र बन्द प्रशिक्षणको कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पश्चात कार्यतालिका सार्वजनिक गरेको जनाएको छ । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले बताए । पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षण सहित सोझो छनोट गर्ने त्यस पश्चात २२ वटा खेलहरुको जिल्ला… पुरा पढौ

‘बैंश दिन नमिल्ने सापटी’ सार्वजनिक, बले र यमुनाकाे राेमान्स

हास्य कलाकार सागर लम्साल (बले) र यमुना रसालको अभिनय रहेको म्युजिक भिडियो ‘बैंश दिन नमिल्ने सापटी’ सार्वजनिक भएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । यज्ञ बिक र अस्मिता अधिकारीको स्वर रहेको गीतमा नेत्र अर्यालका शब्द छन् । गायक यज्ञकै संगीत रहेको गीतमा सुनिल परियारको संगीतको एरेन्ज रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक काजिश श्रेष्ठले गरेका हुन् । चितवनका बिभिन्न स्थानमा छायांकन भएको भिडियो कलाकारलाई थारु समुदायको गेटअपमा उतारिएको छ । पुरा पढौ

पुस १५ तमु ल्होसारको शुभकामना

पुस १५ तमु ल्होसारको शुभकामना   https://www.youtube.com/watch?v=8bceXcwryrU पुरा पढौ

शहिदलखन गाउँपालिकामा ‘आमाकाे घर’ निर्माण अभियान सुरु

पुस ४,गाेरखा (शहिदलखन) । स्वास्थ्य सँस्थामा पुगेर बच्चा पाउनु अघि र पाइसकेपछि बस्नका लागि स्वास्थ्य चाैकी नजिक  गाेरखाकाे शहिद लखन गाउँपालिकाले आमाकाे घर निर्माणकाे अभियान थालनी गरेकाे छ । गाउँपालिका अध्यक्ष रमेश थापा मगरले पालिकाकाे वडा नम्बर १ स्थित बक्राङमा आज भवनकाे शिलान्यास गरेका छन् । लागत र डिजाइन तयार भइनसकेकाे उक्त भवन डिटेल स्टिमेटका आधारमा साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न गरिने पालिका अध्यक्ष थापाले बताए । कार्यपालिका बैठकबाट निर्णय गरी अघि बढ्ने उनले बताए । वडा नम्बर १ बाट सुरु… पुरा पढौ

भूकम्पछि नेपाललाइ सहयाेग गर्न पाउँदा खुशी लागेकाे छ : भारतिय विदेश सचिव श्रृंगला

मङ्सिर १२ गाेरखा । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले २०७२ सालमा नेपालमा गएकाे भूकम्प पछि सहयाेग गर्न पाउँदा भारत सरकारलाइ खुशी लागेकाे बताएका छन् । गाेरखामा आज आयाेजित तीनवटा विद्यालय उद्घाट्न तथा हस्तान्तरण कार्यक्रमलाइ सम्बाेधन गर्दै नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहकाे जन्म स्थान गाेरखा र गाेरखालीकाे विश्वभर नाम रहेकाे उनले बताए । भारत र नेपालकाे सम्बन्ध लामाे समय देखि कायम रहेकाे बताउँदैन उनले भारत सरकारका तर्फबाट नेपालमा ५० हजार घर परिवारका लागि नीजि आवास , ७१ विद्यालय, १४७ वटा… पुरा पढौ

र्‍यापर जेनिथको बहुप्रतिक्षित गीत नसा रिलिज,नेपाल प्रहरी के गर्छ ?

गाेरखा । पछिल्लो समय हिपप तर्फ युवाको आकर्षण बढिरहेको छ। नया नया अनुहारहरुको आगमनले झनै यो फिल्ड लाई रोमाञ्चक बनाईरहेको छ। सोहि क्रममा पछिल्लो समयका आशालाग्दा र्यापर जेनिथ आचार्यको नया गीत सार्बजानिक भएको छ । नशा नाम राखिएको उक्त गीतले पछिल्लो युबा पुस्ताको लोकप्रिय क्लब ट्रेन्डलाई उठान गरिएको छ। जेनिथ आचार्य र जेन्टल सबिन को र्याप समाबेस गरिएको उक्त गीतमा मनिष शाहीले कोरस भोकल दिएका छन् । डिजे एएनको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियोलाई आकर्षक ढंगले अनिल कटुवालले खिचेका… पुरा पढौ

फोटोपत्रकार वन्तको ‘परदेशिको पिडा..’ नामक पहिलो म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं  । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘ परदेशिको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गरेका छन् । काठमाडौंको न्यूरोडस्थित रिभोल्भीङ रेष्टुरेन्टमा विमोचन कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको… पुरा पढौ