धार्चे गाउँपालिका २ केरौँजाका युवककाे भिरबाट लडेर मृत्यु

बुधबार, असाेज ७, २०७७
0
257

गोरखा । गोरखाको धार्चे गाउँपालिका २ केरौँजाका एक भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जंगलमा जडिबुटी खोज्ने क्रममा  ३८ बर्षका मनिरक्ष गुरुङको मंगलबार बिहान भीरबाट लडेर मृत्यू भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । भिरबाट लडेका गुरुङको शव आज  भेटिएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here