गण्डकीमा आज थपिए ७८ जना नयाँ सङक्रमित

मङ्लबार, कार्तिक ११, २०७७
0
201

कार्तिक ११, गाेरखा ।  गण्डकी प्रदेशमा नयाँ थप ७८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६७३४ पुगेको छ ।कास्की मा ९ जना,स्याङ्जामा ३ जना,बाग्लुङमा ५ जना ,तनहुँमा २ जना, नवलपरासी पुर्वमा ५५ जना मा कोरोना देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here