आँवुखैरेनी सडक दुर्घटनामा एक जना घाइते

शुक्रबार, माघ ९, २०७७
0
221

आँबुखैरेनी, ९ माघ । मोटरसाईकल र बलेरो ठक्कर खाँदा तनहुँ आबुखैरेनी गाउँपालिका १ सत्रसयमा एक जना गम्भीर घाइते भएका छन् ।

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग.१ज ७२३२ नम्बरको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. २-०३-१२ प ४४२९ नम्बरको मोटरसाइकल पृथ्वी राजमार्गमा ठोकिंदा घाइते हुनेमा चितवन पार्वतीपुर निवासी २३ वर्षका सञ्जय नेपाली छन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here