पुर्ण बहादुर श्रेष्ठ “हृयङकृत”ज्यु का टुक्का कविताहरु

आइतवार, फाल्गुन २, २०७७
0
375


जिन्दगी धेरै नै छ छोटो।
बिर्सिदिन् हेर्दैछु म फोटो॥

बिहानीको उदाउँदो झुल्के घाम।
यो छातीमा सजाउँछु तिम्रै नाम॥

मगमग बास्ना चल्यो ईन्द्रकमल फूल
त्यो फूलमा भमरा भै कोहि पनि नभुल॥

झुटा कसम नखाएरै लाउँछु मैले माया।
नपत्याय बसिदेउन दिलको दायाँबायाँ॥

चिसो मौसम आयो भनि कहिल्यै नआतिनु।
धन दौलत सुख हुँदा कहिल्यै नमातिनु॥

पुर्ण बहादुर श्रेष्ठ “हृयङकृत” पनौती-३काभ्रे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here