शहिदलखनमा ४५ दिने मोबाईल मर्मत तालिम कार्यक्रम समापन

आइतवार, चैत्र १, २०७७
0
283

गाेरखा । “सिप सिकौँ,रोजगारी वनौ” भन्ने नारा सहित शहिदलखन गाउँपालिका वडा नम्वर ७ खाब्दिमा भएको ४५ दिने माेवाइल मर्मत तालिम आज समापन भएको छ ।
घरेलु तथा साना उधोग कार्यलय गोरखाको आयोजमा शहिद लखन गाउपालीका वडा-६,७,८ र ९ को २० जना युवाहरु तालिममा सहभागी थिए ।

तालिम २०७७/१०/२ गते देखि कालीका मोबाईल मर्मत तथा बिक्रि केन्द्र गोरखाको प्रोपाईटर दिनेश दानीले ४५ दिन सम्म तालिममा प्रशिक्षण   प्रदान गरेका थिए ।कार्यक्रम अध्यक्ष-दिनेश पौडेल,प्रमुख घरेलु तथा साना उधोग कार्यलय गोरखा, अतिथि-शरण श्रेष्ठ,वडा अध्यक्ष शहिद लखन गापा-वडा-७, काशिनाथ अंगाई,वडा अध्क्षय शहिद लखन गापा-वडा-८, अमृता सिग्देल,वडा सचिव,शहिद लखन गापा-७, दिल बहादुर गरन्जा,वडा सदस्य-७,  मिस्टर बाबु श्रेष्ठ,वडा सदस्य-८,प्रेम बहादुर महत,घरेलु तथा साना उधोग कार्यलय गोरखा, नेकपा एमाले-प्रतिनिधी धन बहादुर बिक वडा-७, नेपाली काँग्रेस-प्रतिनिधी मदन प्रसाद लम्साल वडा-७, नेकपा माओबादी केन्द्र-गणेश लम्साल प्रतिनिधी-वडा-७, जसपा-प्रतिनिधी-मधुकर वन्त वडा -७, तालिम सभागी युवाहरु एवम स्थानीय सामजसेविहरुको उपस्थिति रहेेेेेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here