गाेरखा । मुस्लिम समुदायकाे चाड इदुलफित्र यस वर्ष काेराेना सङक्रमणका कारण घर भित्रै बसेर भीडभाड नगरी बनाउन जिल्ला प्रशासन कार्यालय गाेरखाले सूचना जारी गरेकाे छ । सूचनालाइ अवज्ञा गरी मनाेमानी गरे सङक्रामक राेग एेन २०२० अनुसार कारवाही हुने जनाएकाे छ ।
हेर्नुहाेस विज्ञप्ती







