जेठ ५ गाेरखा । ५.८ रेक्टर स्केलकाे भुलभुले भूकम्पका कारण भएकाे क्षति विवरण सङ्कलन हुने क्रममा रहेकाे छ । भूकम्पकाे केन्द्र विन्दु क्षेत्रमा स्थानीय नागरिकहरु, रेडक्रसकर्मी, प्रहरी पुगेका छन् ।
हाल सम्म मानवीय क्षतिकाे विवरण आएकाे छैन । भुकम्पले लमजुङ मरस्याङ्दी-३ खुदी तरापुमा बासुदेव खत्रीकाे घर भत्किएकाे छ । अशाेक सुवेदीकाे कुखुराकाे खाेर भत्किएकाे छ । विवरणहरु सङ्कलनकाे क्रममा रहेकाे छ ।







