गाेरखाका आचार्य भए गण्डकी प्रदेशका मन्त्री नियुक्त

आइतवार, जेष्ठ ३०, २०७८
0
274

गोरखा ३०, जेठ । गोरखाका निर्वाचित गण्डकी प्रदेश सभाका सांसद हरिशरण आचार्य गण्डकी प्रदेशमा सरकारको मन्त्रीमा नियुक्त भएका छन् । काग्रेस नेतृत्वको गठबन्धन सरकारमा आर्चायले बिना बिभागिय मन्त्रीको सपथ ग्रहण गरेका छन् ।

आचार्य जनता समाजबादी पार्टीको गण्डकी प्रदेशको संसदीय दलको नेता समेत हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here