ज्यादुलखाेला फाँटमा खेत जाेत्न गएका बुँकाेटका कुमार श्रेष्ठकाे लडेर मृत्यु

मङ्लबार, असार ८, २०७८
0
227
साँकेतिक तस्वीर

गाेरखा । भीमसेनथापा गाउँपालिका वडा नम्बर ६ अश्राङ स्थित ज्यादुलखाेला फाँटमा खेत जाेत्न जाने क्रममा लड्दा शहिदलखन गाउँपालिका वडा नम्बर ८ का ३९ वर्षिय कुमार श्रेष्ठकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे  छ ।

आज साँझ ६ बजे भएकाे उक्त घटना पछि बुँकाेटबाट  प्रहरी सहायक निरीक्षक सन्ताेष अधिकारीकाे टाेली घटना स्थल पुगेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here