गण्डकीगाउँपालिका वडा नम्बर ४ मा एक मतअन्तरले सुर्य उदायाे

सोमवार, जेष्ठ २, २०७९
0
458

गाेरखा । जिल्लाकाे गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राजु भण्डारी एक मतान्तरले विजयी हुनुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका जित बहादुर गुरुङले ४०९ मत ल्याउँदा भण्डारीले ४१० मत ल्याएर विजयी हुनुभएकाे निवार्चन अधिकृतले जानकारी दिएका छन् ।

यसै गरी नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कार्की ले ३५५ मत प्राप्त गर्नु भएकाे छ ।

विजयी राजु भण्डारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here