शहिदलखन गाउँपालिका गोरखामा माओवादी अग्रता कायमै

सोमवार, जेष्ठ २, २०७९
0
190

गाेरखा । शहिदलखन गाउँपालिकामा रहेका ९ वडा मध्ये ८ वडाकाे मतगणना गर्दा माओवादी केन्द्र अग्र स्थानमा आएकाे छ । निवार्चन कार्यालयबाट प्राप्त मत यस प्रकार छ ।
अध्यक्ष पदका लागि
एमाले मनोजकुमार जोशी ४०९६
माओवादी केन्द्र रमेशबाबु थापा मगर ५६७१
नेपाली काँग्रेस नारायणबाबु लामिछाने ४६०१
जसपा कल्पना थापा १९७

उपाध्यक्ष पदका लागि

नेकपा एमाले लुना थापा ३३६३
माओवादी केन्द्र इन्दिरा तिवारी ५१२२
नेपाली काँग्रेस शर्मिला श्रेष्ठ ४७५२

जनता समाजवादी पार्टी मनोज श्रेष्ठ ८६३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here