गाेरखा । नेपाल कम्युिनष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवँ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाइ र प्रदेशसभा उम्मेदवार नन्द प्रसाद न्याैपानेलाइ मन्त्री बनाएर गाेरखाकाे विकासमा सहयाेग गर्ने बताएका छन् ।
आज सिर्दिवास स्थित फिलिममा आयाेजित कार्यक्रमलाइ सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले यतिबेला सँविधान पक्षधर र सँविधानका विराेधीहरुकाे लडाइ रहेकाेले । आफ्ना उम्मेदवारलाइ रुख र हँसिया हथाैडामा मतदान गरेर विजयी गराउन आग्रह गरेका छन् । यहाँ सँवाेधन पछि प्रचण्ड सिर्दीवासका लागि उडेका छन् ।






