शहिदलखनमा घटना दर्ता अनलाइनबाट घरमै बसेर गर्न सकिने

मङ्लबार, भदौ १९, २०८०
0
161

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकाले घटनादर्ता घरमा बसेर अनलाइनबाट गर्न सकिने प्रविधि ल्याएकाे छ । घरमा बसेर विवाह, जन्म तथा मृत्यु दर्ताका काम गर्न सकिने भएकाे हाे ।

घटना दर्ता गरेर माेवाइलमा आएकाे टाेकन नम्बर लिएर वडा कार्यालय गएपछि वडा सचिवले घटना दर्ताकाे प्रमाणपत्र दिनेछन् । टाेकन लिएर ३५ दिन भित्र प्रमाणपत्र लिनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here