प्रेस सेन्टर चुमनुब्री अध्यक्षमा घले निर्वाचित

मङ्लबार, पुस १०, २०८०
0
160

चुमनुब्री । जिल्लाकाे चुमनुब्री गाउँपालिकाकाे प्रेस सेन्टर नेपालकाे अध्यक्षमा विशाल घले निर्वाचित भएका छन् । आइतबार भएकाे प्रथम भेलाले घलेकाे अध्यक्षतामा ९ सदस्यीय पालिका समिति गठन गरेकाे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सदस्य लिलाधर काेइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here