विभिन्न पदकबाट गाेरखाका नागरिकहरु विभूषित

आइतवार, असाेज ३, २०७८
0
455

गोरखा  । गोरखा जिल्लाका चार नागरिकलाइ राष्ट्रपतिबाट बिभूषण, मानपदवी तथा पदक प्रदान भएकाे छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले गोरखा नगरपालिका वडा नम्बर ६ पाटेचौरका समाजसेवी मोहनलाल श्रेष्ठलाई जनसेवा श्री पदक,भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ का शिक्षाबिद् मेदिनीबहादुर लामिछानेलाई प्रवल जनसेवाश्री पदक, जनयुद्धमा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र सहिद कमला भट्टलाई प्रसिद्ध मरणोपरान्त प्रवल जनसेवाश्रीबाट बिभूषित  गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here