मुख्यमन्त्री पदबाट अष्टलक्ष्मी शाक्यले दिइन राजिनामा

बुधबार, कार्तिक १०, २०७८
0
109

हेटाैँडा ।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट आज राजीनामा दिएकी छन् ।

वुधबार उनले प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलका क्रममा राजीनामा घोषणा गरेकी हुन् ।

उनले आफ्नो छोटो कार्यकालमा केही उपलब्धिमुलक कार्य गरेको बताउँदै यस दौरान सहयोग गर्ने सबैमा धन्यवाद समेत ज्ञापन गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here