काेराेना सङक्रमणबाट मृत्यु भएका परिवारलाइ सिरानचाेक गाउँपालिकाले रु २५ हजार दिने

शुक्रबार, बैशाख ३१, २०७८
0
305

बैशाख ३१, गोरखा ।  सिरानचाेक गाउँसभाले कोरोना संक्रमणबाट मृत्यू भएका वयक्तिकाे परिवारलाई २५ हजार सहयोग गर्ने भएको छ । कोरोनाको संक्रमण दर बढेसँगै उपचार, स्वास्थ्य सुरक्षामा विषेश निगरानी राख्ने, कन्ट्याक्ट ट्रेसिङ बढाउने र कोभिड १९ कै कारण मृत्यू भएकाको परिवारलाई नगद २५ हजार दिने निर्णय भएको अध्यक्ष गुरुङले बताए ।  स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर गाउँ सभा भएकाे उनकाे भनाइ छ ।

यसैगरी  गाउँपालिका वडा नम्बर ४ को कार्यालय  बिहिवार भएको सातौँ गाउँसभाले  खेपुवाबाट राम्चे सार्ने निर्णय गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here