
नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ । दुईदिनदेखि जारी अधिवेशन साेमबार विहान सम्पन्न भएको हो ।
अधिवेशनले गायत्री गुरुङ(कुसुम)को अध्यक्षतामा २२९ सदस्यीय कमिटी गठन गरेको नेता हरिराज अधिकारीले जानकारी दिएका छन् । २८ जना पछि थप गर्ने गरी अहिले २०१ सदस्य सर्वसम्मत चयन गरेको नेता अधिकारीले बताए ।
प्रदेश समितिमा गोरखाबाट ४० जना सबैसम्मत निर्वाचित भएका छन् ।
काे काे छन् ४0 जना तल हेर्नुहाेस् ।
१ लेख बहादुर थापा मगर
२ जगन्नाथ खनाल
३ लाेक प्रसाद बञ्जरा
४ छम बहादुर तमु
५ निमा लामा
६ राजकुमार काेइराला
७ कृष्ण चेपाङ
८ प्रेमचन्द्र श्रेष्ठ
९ ऋषि प्रसाद खनाल
१० धामी बराम
११ श्याम कुमार श्रेष्ठ
१२ लक्ष्मण गुरुङ
१३ रमेश कुमार श्रेष्ठ
१४ ध्रुव सिलवाल
१५ दिवस खड्का
१६ दिपक तिमिल्सिना
१७ अँकुर तिमिल्सिना
१८ जीवन बहादुर गुरुङ
१९ भगवती तिवारी
२० धना तमु
२१ शाेभा थापा लामिछाने
२२ कञ्चन कुमाल
२३ छमाया थापा मगर
२४ सनमाया गुरुङ
२५ अनिता भुजेल
२६ बन्दना पाण्डे
२७
२८ भगवती चेपाङ
२९ शुभद्रा खड्का
३० पम्फा बसेल
३१ कमला विक
३२ भुवन सुनार
३३ दिल बहादुर सेन्चुरी
३४ राजकुमार विक
३५ सुदिप नगरकाेटि
३६ मुक्ति बहादुर विक
३७ दिपक देवकाेटा
३८ ध्रुव कुमार भट्ट
३९ पूर्ण कुमारी कँडेल
४० बासुदेव पाेखरेल





