काँग्रेस महाधिवेशनमा मतदान गर्ने समय रातकाे ११:३० बजेसम्म मात्र

-


     मनासलु     
     मंसिर २७ गते २०७८ मा प्रकाशित


मंसिर २७, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गर्ने समय पटकपटक थप भइरहेको छ ।

तोकिएको समयमा महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न नसकेपछि साढे ११ बजेसम्मका लागि मतदान गर्न पाउने गरी निर्वाचन समितिले समय थपेको हो । कठाङ्ग्रिदाे चिसाेमा ठडिएर काँग्रेस महाधिवेशन प्रतिनिधिहरुले मतदान गरिरहेका छन् ।