पाँच दलिय गठबन्धनकाे सरकार जनघाति र देशद्राेही : भीम रावल

-


     मनासलु     
     फागुन १५ गते २०७८ मा प्रकाशित


गाेरखा । नेपाली काँग्रेसकाे नेतृत्वमा रहेकाे पाँच दलिय गठबन्धनकाे सरकार जनघाती र देशद्राेही भएकाे नेकपा एमालेका बरिष्ठ नेता भीम बहादुर रावलले बताएका छन् ।

आज सँसदमा सम्बाेधन गर्दै रावलले भने एमसीसी देश र जनताका हितका लागि नभएकाेले इतिहासकै कल‌ङ्कित सरकारका रुपमा याे सरकार रहने उनले बताए । देश बचाउन सबै एक हुन उनले आह्वान गरेका छन् ।

प्रतिपक्ष नेकपा एमालेले सदन अवरुद्ध गरिरहेकाे छ । सदन अवरुद्ध हुँदा सदन बन्द गर्नुपर्ने नियम भएपनि मार्सल लगाएर सदन सञ्चालन भइरहेकाे छ ।