
गाेरखा । पूर्व प्रधानमन्त्री एवँ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ आज बारपाक सुलिकाेट आउने भएका छन् । बारपाक सुलिकाेटकाे प्रशासनिक भवन उद्घाटनका लागि प्रचण्ड गाेरखा आउन लागेका हुन् । प्रचण्ड गाेरखा आउने भएपछि जिल्लाकाे शान्ति सुरक्षामा उच्च सतर्कता अपनाइएकाे प्रहरीले बताएकाे छ ।
प्रचण्ड ११ बजे बारपाक सुलिकाेट आइपुग्ने कार्यक्रम रहेकाे बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिएका छन् ।

बारपाक सुलिकाेट गाउँपालिकाकाे प्रशासनिक भवन ।






