
शहिदलखन १ वडा नम्बर ३ का वडा सदस्य ऋषिराम कट्टेल
गाेरखा । स्थानीय तहकाे निर्वाचनका लागि शहिद लखन गाउँपालिका वडा नम्बर ३ को वडा सदस्य पदमा नेकपा एमाले पार्टीबाट ऋिषि राम कट्टेलले उम्मेदवारी दर्ता गराएका छन् ।
सामाजिक कार्यमा सक्रिय कट्टेल विभिन्न सँघ सँस्थामा आवद्ध छन् । वडाकाे विकासका लागि आफुले जनप्रतिनिधि भएर सेवा गर्ने उनले बताए ।





