
बन्दिपुर, तनहुँ । चितुवाकाे अाक्रमणमा परी बन्दिपुर गाउँपालिका वडा नम्बर १ बाेस्वारा निवासी प्रेम थापकाे छाेरा वर्ष ६ का सुप्रिम थापाकाे मृत्यु भएकाे गाउँपालिका पूर्व अध्यक्ष पूर्णसिँ थापाले बताए । बालक थापालाइ चितुवाले घाँटी र गालामा चिथाेरेकाे उनले बताए ।





