
गाेरखा । गाेरखाबाट आँवुखैरेनी तर्फ जाने सडक खण्डकाे सल्यानी धारा नजिक पहिराे जाँदा गाेरखा आँवुखैरेनी सडक खण्ड अवरुद्ध भएकाे छ ।
सडक अवरुद्ध भएसँगै विहानै देखि काठमाण्डाै, चितवन, पाेखरा लगायतका क्षेत्रमा जाने सवारी साधन बाटाेमा राेकिएका छन् ।
सडक खुलाउन गाेरखा नगरपालिका मेयर मेसिन सहित सल्यानी धारा क्षेत्रमा पुगेका छन् ।






