
फाइलफाेटाे
गाेरखा । भीमसेन थापा गाउँपालिकाकाे कार्यपालिका बैठकले खर्च हुन नसकेकाे विविभन्न याेजनाकाे बजेट रकमान्तर गरी ४५ वटा ट्रस्ट निर्माणका लागि ७५ हजारका दरले ३४ लाख ५० हजार रुपैयाँ बजेट विनियाेजन गरेकाे गाउँपालिकाले जनाएकाे छ ।
स्थानीयले भने माग नगरिएका स्थानका लागि बजेट घाेषणा भएकाे जनाएका छन् । किरियापुत्रीहरु खाना खाने समयमा बस्नका लागि ट्रस्ट निर्माण गर्न लागिएकाे पालिका अध्यक्ष इश्वर पाण्डेले बताए ।








