हिँसा न्युनिकरणमा जाेड दिन्छु: प्रहरी उपरिक्षक खनाल

-


     मनासलु     
     फागुन २७ गते २०७८ मा प्रकाशित


गाेरखा । प्रहरी उपरिक्षक केदार खनालले गाेरखा आए लगतै पत्रकार सम्मेलन गरी  आफूले गर्ने कार्यबारे जानकारी गराएका छन् । उनले भने जिल्लामा शान्ति सुरक्षा कायम राख्न, हिँसा न्युनिकरणमा मैले जाेड दिनेछु । कुनै पनि घटनामा सँलग्न पिडकहरु उम्कन नपाउने उनले बताए ।