
गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा ग्यावीन जालीमा ढुँङ्गा भर्ने क्रममा माथिबाट आएकाे ढूङ्गाले लाग्दा ३५ वर्षिय जीत बहादुर गुरुङकाे मृत्यु भएकाे छ ।
टाउकोमा चोट लागेका उनलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौको टिचिङ हस्पिटल पुर्याएकाे र उनकाे उपचारका क्रममा मृत्यु भएकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।





