काठमाण्डाै । भर्खरै काठमाडौँ उपत्यकामा भूकम्पकाे धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गर्नुभयाे ।
‘थप विवरण केहीबेरमा हामी सार्वजनिक गर्नेछौँ,’ अधिकारीले भन्नुभयाे ।
-

मनासलु
पौष १८ गते २०८१ मा प्रकाशित