शहिदलखन,गाेरखा । शहिदलखन गाउँपालिकाकाे केन्द्र जाेड्नका लागि रामशाहघाट देखि घैरुङसम्मकाे सडक कालाेपत्रे हुने भएकाे छ । गोरखाका शहिदलखन, बारपाकसुलिकाेट,धार्चे चुमनुब्री गण्डकी गाउँपालिकाकाे स्थानीय तहको केन्द्र पक्की सडक सञ्जालसँग जाेडिएकाे छैन । वारपाक सुलिकोट र शहिद लखन गाऊँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रेको काम भइरहेकाे छ । प्रदेश केन्द्र देखि गाउँपालिका सम्मकाे भाग रामशाह घाटदेखि घैरुङ सम्म कालाेपत्रे गर्न आज सम्झाैता भएकाे शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । स्थानीय पूर्वाधार विभागले देशै भरका स्थानीय तहसम्मको सडकलाई पक्की गराउने काम गर्न…
पुरा पढौ