अनलाइन कक्षाका सञ्चालनका लागि विद्यार्थीलाई सरकारकाे निःशुल्क इन्टरनेट

प्रविधिबाट ज्ञानकाे हस्तान्तरण हुनुपर्छ : मन्त्री थापा

नवलपरासि (बर्दघाट – सुस्ता पूर्व) ले नेता शिक्षकलाइ कारवाही गर्ने
भदाै २५ नवलपरासि (बर्दघाट - सुस्ता पूर्व)। शिक्षाा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट - सुस्ता पूर्व) ले एक सूचना प्रकाशित गरी कानुन विपरित राजनैतिक पार्टिकाे कार्यकारिणाी पदमा लागेकाे पाइएमा प्रचलित कानुन अनुसार कारवाही गर्ने जनाएकाे छ । यस जिल्लामा अध्यापन गराउने शिक्षकहरु विद्यालय नजाने विद्यालय पुगिहाले पनि पार्टीकाे कार्यक्रम भन्दै वीचै कक्षा छाेडि दिनहुँ पार्टीकाे काममा खटिएकाे पाइएपछि शिक्षाा विकास तथा समन्वय इकाइ कडा रुपमा प्रस्तुत भएकाे हाे । शिक्षा ऐन२०२८ (सँशाेधन सहित ) काे दफा १६ (ङ) काे…
पुरा पढौ
शहिद लखनमा नेपाल टेलिकमकाे ‘फोर जी’ सेवा सुरु
भदाै २५ गाेरखा । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित मकैपुरमा रहेको नेपाल टेलिकमको टावरले ‘फोर जी’ सेवा सुरु गरेको छ बुधवारदेखि उक्त टावरबाट ‘फोर जी’ सेवा सुरु भएको र आसपासका बुङ्कोट, बोर्लाङ, मकैसिंङ, अश्राङ लगायत क्षेत्रमा इन्टरनेट सहजै चल्ने टेलिकमले जनाएको छ । ‘फोर जी’ नेपाल टेलिकमको मोवाईलमा चल्ने दु्रत इन्टरनेट सेवा हो । ‘हामीले १४ वटा टावरबाट फोर जी सुरु ग यौँ’ नेपाल टेलिकम गोरखा स्थित कार्यालय प्रमुख चन्द्रबहादुर श्रेष्ठले भने ‘अब १८ वटा टावरलाई फोरजीमा…
पुरा पढौ
प्रविधिमैत्री शिक्षक समाज गोरखाद्वारा ३०० शिक्षक प्रशिक्षित

शहिदलखन गाउँपालिकाद्वारा शिक्षकहरुलाइ अनलाइन तालिम

असोज १ गतेदेखि लामाेदुरीका यातायात चल्ने
भदाै १५ गाेरखा । सरकारले अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तर जिल्ला र यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको मन्त्री खतिवडाले बताए । यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनकाे भनाइ छ ।
पुरा पढौ
स्थानीय पाठ्यक्रम निर्माणमा अघि बढ्यो शहिद लखन

वैकल्पिक शिक्षण सिकाईमा गोरखाका शिक्षकहरु अब्बल बन्दै

गण्डकीमा फलाम खानीको औद्योगिक उत्पादन परीक्षण सफल

