पालुङटार नगरपालिका ७, च्याङ्लीमा रहेको मंगलेश्वर महादेव मन्दिरमा शिवरात्रीको दिन लागेको धार्मिक तथा संस्कृतिक मेलामा भक्तजनहरुको घुईचो लागेको छ । हरेक बर्ष जस्तो यो बर्ष पनि च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजना र पालुङ्टार नगरपालिकाका, मंगलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति, खोलाघाट भट्टफाँट टोल विकास संस्था, दिगो महिला समुह, मंगलेश्वर किसान क्लब महिला समुह, जनसृजना महिला समुह लगायतको बिशेष सहयोगमा धार्मिक मेला भएको हो । मेलामा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यता रहेको थियो भने गण्डकी प्रदेशका सांसद फणिन्द देवकोटा, पालुङ्टार…
पुरा पढौ