आरुघाट गाउँपालिकाकाे नीति तथा कार्यक्रम अनुसार बजेट स्वीकृत

बुधबार, असार १०, २०८३
0
6

गाेरखा । आरुघाट गाउँपालिका गाेरखाकाे नीति तथा कार्यक्रम अनुसार बजेट पारित भएकाे छ । आरुघाट गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ५९ करोड २६ लाख ५५ हजार ६ सय १७ को कुल अनुमानित बजेटसहित नीति तथा कार्यक्रम स्वीकृत गरेको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here