वडा नम्बर १० काे वडाकप सम्पन्न

मङ्लबार, माघ ७, २०८२
0
53

अभिषेक तामाङ । माघ ३ गतेबाट सुरु भएकाे वडा नम्बर १० काे वडा कप सम्पन्न भएकाे  छ । चाैँथाे वडा कपमा फुटवल तर्फ तारा मावि प्रथम र सुर्यमुखी बाेर्डिङ स्कुल दाेश्राे भएका छन् । पुरुष फुटवलमा  बजार टाेल छेपेटार प्रथम र तीन घरे टाेल छेवेटार दाेस्राे भएका छन् ।

भेट्रान्समा  महिला तर्फ तीन घरे टाेल विरेन्चाेक प्रथम र बजार टाेल दाेस्राे भएका छन् ।  पुरुष तर्फ माझगाउँ टाेल विरेन्चाेक प्रथम र बजार टाेल छेपेटार प्रथम भएका छन् ।

खेलमा बेष्ट प्लेयरमा प्रविन कुमाल, उत्कृष्ट गाेल कर्ता राजेश कुमाल र उत्कृष्ट किपर राेशन गैरे भएका छन । विजेता खेलाडीहरूलाइ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here