सिरानचोक गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशन सम्पन्न

बुधबार, असार १०, २०८३
0
5

गाेरखा । सिरानचोक गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशनको सम्पन्न भएकाे छ ।

अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम, राजश्व तथा व्ययको अनुमान, विनियोजन विधेयक–२०८३, आर्थिक विधेयक–२०८३ तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन विधेयक–२०८३ पेश भई पारित गरेकाे छ ।

यस अवसरमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ६६ करोड ३१ लाख ९३ हजार ७१६ बराबरको आय तथा व्ययको अनुमान प्रस्तुत गरिएको प्रमुख प्रशासकीयक अधिकृत ठाकुर अर्यालले बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here