छेपेटारका १० घरमा चाेरी

-


     मनासलु     
     फागुन १३ गते २०८० मा प्रकाशित


अभिसेक तामाङ

गाेरखा ।  २०८० फागुन १२ गतेका गोरखा नगरपालिक-१० स्थित छेबेटारमा हिजाे राती १० ओटा स्थानीय काे घर फुटाए छन् ।मनकामना मोबाईल सेन्टर र अन्य ठाँउमा पनि राति चोरी भएको छ, पसलमा भएको मोबाईल, केही नगद र माैवाइल कभर, , इयरफाेन लगायतका सामनहरु चोरी भएको हाे ।

राती अन्दाजी १:२५ बजेकाे समयमा छेबेटार देखि समिचाैर सम्म घर फुटाए छ ।छेबेटारका बासिन्दाहरु राती सुतेका बेलामा चोरहरुको ठुलो समुहले चाेरी गरेकाे प्रहरीकाे अनुमान रहेकाे छ । राती ड्युटी सकेर प्रहरी पनि आफ्नाे चाैकिमा गएकाे समय पारेर चाेरहरु सक्रिय भएका स्थानीयहरुले जानकारी दिएका छन् ।